२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोडल बनाइदिन्छु भन्दै फकाएर दोश्रो पटक बलात्कार ! फोटोग्राफर पक्राउ

२०७४, २३ फाल्गुन बुधबार १३:२८

फागुन २३, काठमाडौं । काठमाडौँमा एक १३ बर्षीय बालिका बलात्कृत भएकी छन् । मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय बालिकालाई काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २० वर्षीय अमन तामाङले बलात्कार गरेका हुन् । 

चितवनको खैरहनी–१३ घर भएका तामाङले कक्षा ८ मा अध्ययरत १३ वर्षीय बालिकालाई फेसबुकमा साथी बनाएर मोडल बनाइदिन्छु भन्दै जबरजस्ती करणी गरेका थिए । यस बिषयमा पीडितले उजुरी दिएपछी प्रहरीले आरोप लागेका तामाङलाई पक्राउ गरेको छ । तामाङले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रहरीलाई दिइएको जाहेरीमा उल्लेख छ ।

तामाङले दोस्रो पटक पनि जबरजस्ती करणी गर्न खोज्दा बालिकाले असहमति जनाएकि थिइन् तर आफूले नग्न तस्वीर र भिडियो खिचेको भन्दै उनले धम्क्याएपछी उनि फेरी बलात्कारको सिकार बनिन् । आफूले भनेको नमाने त्यसलाई भाइरल बनाउने धम्कि दिएपछि तामाङले उनलाई पुनः बलात्कार गरेका थिए । त्यसलगत्तै उनि फरार भएका थिए ।

आफु दोश्रो पटक बलात्कार परेकपछी पिडित युवतीले काठमाडौँ स्थित महानगरीय प्रहरी वृत, गौशालामा जाहेरी दिएकी थिइन् । त्यसैको आधारमा फागुन १८ गते तामाङलाई गौशाला प्रहरीले बबरमहलबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु