२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक राजेश पायल राई दुर्घटनामा परे, राई सहित ८ जना घाइते !

२०७४, २३ चैत्र शुक्रबार १३:३३

प्रेम सुनार | चैत २३, गुल्मी  | तेश्रो गुल्मी महोत्सवको आज छैठौ दिनका प्रमुख आकर्षकका रुपमा गुल्मी आउँदै गरेका गायक राजेश पायल रार्ई  कार्यक्रमम  स्थल नजिकै आईनपुग्दै गाडी दुर्घटनामा परेका छन् ।

बुटवल तर्फबाट गुल्मीको सदरमुकाम तम्घास तर्फ आउँदै गरेको गायक राईको बा १२ झ  ४४४२  नम्वरको कारसंग  १ झ ३१३३ नम्वरको ट्याक्सी दुविचौमा ठोक्कीदा ट्याक्सीमा सवार ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मी जनाएको छ ।  

गायक राईलाई केहि नभएको प्रहरी र  तेश्रो गुल्मी महोत्सव आयोजक समितिले बताए पनि  अहिले साँझ पौने सातबजेसम्म पनि गायक राई कार्यक्रम स्थलमा आईपुगेका छैनन् । घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भई रहेको छ ।

तश्विर: दुर्घटनामा घाइते भएकाहरु मध्ये एक | 

अहिले साँझ सम्म पनि गायक राईका दर्शक, श्रोता कुरेर बसी रहेका छन् । उनिसंगै  प्रमुख आकर्षक नायक सुगम पोखरेल पनि आज घर परिवारमा विरामी परेको भन्दै विचबाटे बाटै फर्किएका छन् । गायक राईको गाडीसंग अर्को गाडी ठक्कर खाएको पुष्टी प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले दिएका हुन् । उनले गायक राईलाई केहि नभएको बताएका छन् । 

यसैबीच पछिल्लो अपडेट अनुसार घाइते राईको अवस्था सामान्य रहेको गुल्मीबाट हाम्रा सम्वाददाता प्रेम सुनारले जानकारी गराएका छन् । पत्रकार सुनार आफैले राईलाई भेटेर उनको अवस्था बारे जानकारी लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस