२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काम नगर्ने ठेकेदार विरुद्ध चन्द्र भण्डारीको निरन्तर हमला

२०७५, २७ जेष्ठ आईतवार १४:०७

प्रेम सुनार | जेठ २७, गुल्मी | नेपाली कांग्रेसका नेता तथा गुल्मीका पुर्व सांसद चन्द्र भण्डारीले समयमा काम नगर्ने ठेकेदार विरुद्ध निरन्तर हमला गरी रहेका छन् । 

आज विहान गुल्मीका एक ठेकेदार विरुद्ध हमला गरेको समाचार  समाजिक सञ्चालमा भाईरल भई रहेका बेला  फेरी उनले आफ्नो फेशबुकमा अर्को स्टाटस मार्फत ठेकेदार विरुद्ध  सरकारलाई खवरदारी गरेका हुन् । उनले लेखेका छन –‘ वर्तमान सरकारले समयमा काम नगर्ने ठेकेदालाई कारर्वाही गर्ने परिपत्र जिल्ला प्रशासनमा पठाएको छ । ब्यवहारिक रुपमा हेर्दा प्रकृति विपत्तिका कारण समयमा काम नहुन पनि सक्छ । सरकारलेकतिपय जिल्लामा काम गरेको कामको भुक्तानी गरेको छैन । जसले काम गरेको छ उ अपमानित  हुन पाउँदैन । अरुलाई ठेक्का हाल्न नदिने , एउटा ब्यक्तिले मात्र ठेक्का लिने  । समयमा काम नगर्ने, संझौता अनुसार काम नगर्ने, सुण्डमुसुण्डको प्रयोग गर्ने । 

काम नगरी ठेक्का बेचेर खाने डन जन्मने निरन्तरताले देश कहिले अगाडी बड्दछ  ? बिकृतिका कुरा उठाउदा मनपरी गाली गर्ने, मनपरी लेख्नेलाई सार्वजनिक अपराध देखी साईवर क्राइम अनुसार कारवाई पनि हुन्छ । जनताले शोधन पाउछन् – जनताको प्रतिनिधी आफ्नो काम गर्न छोडी कुनै निर्माण कार्यको अध्यक्ष किन बन्ने रु तर मन्त्री भएका जिल्लाहरुमा सरकारको निर्णयको धज्जी उडाउदा गलत काम गर्नेहरु संरक्षित हुनु हुदैन । 

सबै कुरालाई पार्दशी बनाउनु पर्दछ ।प्रतिपक्षयको काम मुद्दा उठाउने हो । सरकारको राम्रा कामलाई सहयोग गर्दै सिक्ने र सिकाउने पनि हो ।’ उनले लखेको यो जायज विषयलाई फेशबुकमा धेरैले लाईक र सकरात्क कमेण्ट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस