२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

त्रिचालिस जना भारतीय नागरिक चन्दा उठाउदै गर्दा पक्राउ

२०७५, ४ असार सोमबार १२:५९

भास्कर के.सी | असार ४, कञ्चनपुर | भीनपाको बजार क्षेत्र बाट जथाभावी चन्दा उठाउदै गरेका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिई भारतीय प्रहरीलाई बुझाएको छ ।

राजिस्थानको जोधपुर जिल्ला अन्तर्गत पाली गाँउबाट आएका युवतीहरुमा १८ जना १६ वर्ष मुनिका बालिका र २५ जना महिलाहरु गरि ४३ जना रहेको छन् । राजिस्थानबाट आफुहरु २५ दिन अगाडि हिडे पनि यहाँ तिन दिन अगाडि बनवासा, गड्डाचौकी हुदै आएको वर्ष ४९ की सोना राव ले बताइन । आफुहरुले म्याजिक बुक र बुट्टा बुन्ने सुई बेच्ने गरेको बताए पनि आज महेन्द्रनगरको गल्ली गल्लीमा ग्रुप–ग्रुप बनाई राजिस्थानमा बाढि, पहिरो आएर घरमा केही खाने कुरा नभएको भन्दै स्थानिय, व्यापारी लगायत बाटो हिडने व्यक्तिलाई रोकेर चन्दा उठाई रहेका थिए । यी साना बालिकाहरुलाई देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । 


तीन दिन देखि खुल्ला आकास मुनि बस्दै आएका यी महिला तथा बालिकाहरुलाई संग कुनै बेला पनि केही अप्रिय घटना हुन सक्ने तथा साना साना बालीकाहरुलाई यसरी चन्दा उठाउन प्रयोग गरेको देखेपछि महिला बेचविखान सम्बन्धी काम गर्दै आएकी महेश्वरी भट्ट र  प्रहरी उपरीक्षक डिल्ली राज विष्टले भारतीय प्रहरी तथा भारतीय महिला तथा बालबालिका सम्बन्धी काम गर्ने संस्थालाई जिम्मा लगाएका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण