२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा टाउको नभएको महिलाको शव भेटियो

१५ असार २०७५, शुक्रबार ०२:३९

प्रेम सुनार | असार १५, गुल्मी | गुल्मी जिल्ला प्रहरीले कालिगण्डकी नदीमा टाउको देखि तलको भाग मात्रै रहेको महिलाको शव  फेला पारेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका–४ स्थित कालिगण्डकी नदी किनारमा अपरिचित महिलाको शव फेला पारेको हो ।

हिजो दिउँसो करिव १२ वजेको समयमा टेलिफोन मार्फत उक्त शव फेला परेको जानकारी आउन साथ  ईलाका प्रहरी कार्यालय जोहाङ्गका चौकी प्रमुखलाई खटाई जिल्ला अस्पतालमा ल्याईएको प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले जानकारी दिए ।

उनले शवको टाउकाको भाग नरहेका र तलको शरिर पनि नग्न रहेकोले अन्दाजी उमेर सम्म भन्न नसकिने बताए । बाग्लुङ्ग,  पर्वत र गुल्मीको सिमानामा पर्ने पुर्तिघाट स्थित कालिगण्डकी  किनारमा उक्त शव फेला परेको हो । घटनाको अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

स्मरण रहोस केहि महिना अघि सोही स्थानमा गर्भपतन गराउन नमाने पछि एक युवतीलाई प्रेमीले हत्या गरी फालेका थिए । ति युवती बाग्लुङ्गकी थिईन भने हत्यारा प्रेमी पर्वतका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने