२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हतियारका रुपमा प्रयोग महिलाको अस्मीता: पुरुषलाई यसरी वलात्कार मुद्धामा फसाउँदै

२०७५, ३ श्रावण बिहीबार १०:५१

प्रेम सुनार । साउन–३, गुल्मी।  कतिपय महिलाको अस्मीतालाई हतियारका रुपमा प्रयोग गर्ने गरेको गुल्मीको एक घटनाले देखाएको छ ।

विभिन्न रिसिबी साँधेर बदलाको भावनाले निर्दोषलाई समेत बलात्कार जस्तो डर लाग्दो मुद्धा दिने गरेको केहि महिनाअघि  जिल्ला अदालत गुल्मीमा दर्ता भएको  एक वलात्कार मुद्धाले  यस्तो देखाएको हो ।

मुसिकोट नगरपालिका वडा नम्वर–४, भुवाचिदीका ३५ वर्षिय किशान भन्ने ३५ वर्षिय जीवन रायमाझीले आफुलाई उनैको पसलको गोदाममा लगेर बलात्कार गरेको स्थानिय एक महिलाले अदालतमा मुद्धा दिएकी थिईन ।

गत बैशाख २२ गते  विहान गरियो भनिएको वलात्कार मुद्धा त्यसको झण्डै एक महिनापछि जेठ २ गते एक महिलाले अदालतमा मुद्धा दायर गरेकी थिईन । जुन मुद्धा झुठो ठहर गरी  अदालतले रामयझीलाई सफाई दिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ति महिलाले बोलेको कुरा हावादारी पाईएको त्यस प्रहरी कार्यालय मुद्धाफाँटका असई सत्यनारायण यादवले बताए  । रायमाझीलाई लगाईएको आरोप स्वतन्त्र पुष्टि हुन सकेन ।

ति महिलाको स्वाथ्य परिक्षण र पोलिग्राफ  गर्दा समेत पुष्टि हुन सकेन  उदालत श्रोतले भन्यो ति महिलाले बोलेका कुरा झुटा र असत्य सावित भएको फैसलामा उल्लेख छ । रायमाझी आफु माथी सरासर झुटो आरोप लगाईएको भन्दै हिरासत भित्रै पटक पटक डाको छाड्ने गर्दथे ।

यस्तो झुटो आरोपमा यदि मलाई फँसाईयो भने भोलीको दिन हजारौं मजस्ता पुरुषँ फँस्ने छन भन्ने गर्दथे ।  रायमाझीकी आमाले भनिन् जव विदेश जान ति महिलाका छिमेकीले  हामीसंग ऋण लिएका थिए । मैले छोरालाई त्यो पैसा उठाउन लगाएँ । प्रहरीमा गएर तमसुक बनाईयो । 

उनकी श्रीमतीले भन्ने गर्थिन आज मेरो श्रीमानलाई  जसरी फसाउन खोजिदै छ भोलीका दिनमा ति जस्ता महिलाले हजारौं पुरुष  फसाउँने छन , ख्याल गरौं हामी केहि महिलाको अस्मीता पुरुष फसउँने हतियार बनाईदै छ ।  वलात्कार आरोप लगाउने ति महिला  विपन्न परिवारकी भएकोले पाल्पा छँदा सहयोग संकलन गर्ने गर्थिन ।

यता गुल्मी विवाह गरी आए पछि पनि सार्वजानिक स्थानमा समेत सहयोग संकलन गर्दै आएकी थिईन ।  पाल्पाको एक अस्पतालमा उपचारका क्रममा श्रीमान भागेर हिडे पछि उनि त्यस अस्पतालमा अलपत्र परेकी थिईन ।

त्यसै अस्पतालमा छोरीको उपचार गर्न गएका गुल्मी  बडागाउँका एक राना थरका पुरुषले उनलाई विवाह गरेर ल्याएको ६ महिना नपुग्दै वलात्कार जस्तो डर लाग्दो आरोप लगाउन पुगेकी थिईन ।

पाल्पा कै उनि जस्तै विपन्न अर्की महिलाले पनि समाजमा नाम चलेका विभिन्न मानिसहरुलाई बलात्कार गरेको आरोप लगाउँदै हिड्ने गरेको  उजुरी परेपछि  गत वर्ष प्रहरीले समातेर थुनेको थियो । स्थानियले  वदला लिन उनलाई केहि रकम दिएर प्रयोग गरेको रायमाझी पक्षधरले बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस