२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा एक लाख घुस सहित शव–ईञ्जिनियर रंङ्गेहात पक्राउ

२०७५, १२ श्रावण शनिबार ०६:०४

प्रेम सुनार | साउन १२, गुल्मी | शनिवार विहान गुल्मीको एक सडकमा काम गर्न शव ईञ्जिनियर सेवाग्राहीबाट एक लाख घुस लिदै गरेको अवस्थामा रंङ्गेहात पक्राउ परेका छन । तम्घास सिमलटारी प्युठान सडक आयोजनामा काम गर्ने शव ईञ्जिनियर प्रकाश झा अख्तियार दुरुपयोग अनुसन्धान आयेग  क्षेत्रिय कार्यालय बुटवलको टोलीद्धारा अहिले विहान  पक्राउ परेका हुन् ।

सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बसेका उनले शनिवारको दिन पारेर निर्माण कार्यमा संग्लग्न ब्यवसायीलाई  ‘रनिङ्ग विल’ भुक्तानीका लागि एक लाख घुस मागी भुक्तानी दिन बोलाएका थिए । उक्त कुराको सुचना प्राप्त गरी वुटवलबाट आएको टोलीले बुटवलबाट आएको टोलीले मुस्कीलले उनको कोठा पत्ता लगाई छापा मारेको थियो ।

तम्घास सिमलटारी प्युठान सडक आयोजना पिज गर्ने क्रममा अर्खलेमा केहि महिना अगाडी कम गुणस्तरको काम भई रहेको भन्दै स्थानियले विरोध गरेका थिए ।

यस सम्वन्धमा सम्पर्क राख्न खोज्दा त्यस आयोजना प्रमुख सुजन अधिकारीको फोन स्वी्चअफ रहेको छ ।  सिमलटारी नजिकै पहिरो जाँदा गाडी अवरुद्ध हुँदा पनि सम्वन्धित निकायले बेवास्ता गरेको स्थानिलय हिजो गुनासो गरेका थिए । उक्त सडकमा भई रहेको काम प्रति यहाँका सर्वसाधरण असन्तुष्ट छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस