२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा १५ वर्षीय किशोरबाट ६ वर्षिया वालिका बलात्कृत

२०७५, १६ भाद्र शनिबार ०५:२७

भदौ १६, रोल्पा । कञ्चन्पुरको घटना सेलाउन नपाउँदै रोल्पामा साढे ६ वर्षीया बालिका बलाकृत भएकी छिन्। पूर्वी रोल्पाको खुमेलमा १२ दिन अगाडि बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ। बालिका आफन्त पर्ने १५ बर्षीय किशोरबाट बलात्कृत भएकी छिन्।

उनले बालिकालाई कतै नभन्न भन्दै तर्साएकाले बालिकाले आफु बलात्कृत भएको कतै भनेकी थिइनन्। बालिकाका आफन्तका अनुसार बलात्कार भएकी बालिका केही दिनदेखि बिरामी पर्न थालेकी थिइन। शुक्रबार छोरी धेरै बिरामी भएपछि उनकी आमाले उपचारका लागि छिमेकि जिल्ला प्युठानको प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री पु-याइएकी थिइन्। उनलार्इ अस्पताल लगिएपछि उनी बलात्कृत भएको खुलेको थियो।

त्यसपछि बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। किशोर यतिबेला प्रहरी हिरासतमा छन् भने उनले अपराध स्वीकारेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस