२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला पन्तको हत्यारालाई कार्बाहीको माग गर्दै वुटवलमा विरोध प्रदर्शन

२०७५, १७ भाद्र आईतवार ०६:१७

प्रेम सुनार, भदौ १७, बुटवल । प्रेम सुनार, भदौ १७, बुटवल  । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बिरोधमा बुटवलमा अधिकारकर्मीहरुले बिरोध प्रर्दशन गरेका छन ।  


पल्सरियन नेपालको आयोजनामा बुटवलमा हिजो  दिउँसो दबाब विभिन्न  माग राख्दै निकालिएको  बिरोध ¥याली  बुटवलको गोलपार्कबाट शुरु भइ योगिकुटी,देबीनगर,मिलनचोकहरुदै पुन अस्पताललाईनमा आएर कोणसभामा परिणत भएको पल्सरियन नेपालका बिशाल भुसालले बताए ।

निर्मला र उनीजस्तै अन्यायमा परेका चेलीहरुको सम्मान र न्यायका लागि बिरोध ¥याली  गरिएको जनाइएको छ ।

पल्सरियन नेपाल बजाज मोटरसाइकल चढ्नेहरुको आधिकारिक संस्था हो । यस्तै पन्तलाई न्याय दिलाउन माग गर्दै बुटवलमा बिभिन्न संघ संस्था तथा युवाहरुले प्रदर्शन गरेका छन् ।

स्थानीय विभिन्न संघसंस्थाहरूको संयोजनमा भएको प्रदर्शनमा युवायुवतीले स्वतःस्फूर्त सहभागिता जनाएका थिए।

प्रदर्शनमा साना साना बालबालिकाहरू पनि आफ्ना अभिभावकका साथ विरोधमा सहभागी थिए। उनीहरूले पीडितलाई न्याय देउ, पीडकलाई सजाय देउ, बलात्कारीलाई फाँसी दे, वि वान्ट जस्टिस, मान्छे बन, तर राक्षस नबन, जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।नीहरूले पीडितलाई न्याय दिलाउन ढिलाई गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीको कडा आलोचना गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्