२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल बन्द गर्न निर्देशन

२०७६, २१ श्रावण मंगलवार १५:०३

साउन २१, काठमाडौँ  । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको ‘कजलिष्ट’ प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीले मोबाइल बन्द गर्न निर्देशन दिनुभएको छ ।

उच्च अदालत तुल्सिपुरबाट उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भएर आएपछि अदालतका न्यायाधीश तथा कर्मचारीहरुले कजलिष्ट निस्केपछि मोबाइल बन्द गर्न उहाँले आज निर्देशन दिनुभएको हो ।

देशैभरका अदालतहरुमा कजलिष्ट निस्केपछि न्यायाधीश तथा कर्मचारीहरुका मोबाइलका घण्टी बज्ने गरेको आरोप लागिरहेका बेला पाटन उच्च अदालतका मुख्य न्यायाधीश सुवेदीले कजलिष्ट निस्केपछि आवश्यक कर्मचारीबाहेक न्यायाधीशको चेम्बरमा समेत नजान निर्देशन दिइएको हो ।

मुख्य न्यायाधीश सुवेदीले न्यायाधीशहरुलाई पूर्वाधार अभावले इजलास बस्न नसक्ने अवस्था भए पनि पूरा समय अदालतमा बस्न र पुराना मुद्दालाई घटाउन निर्देशन गर्नुभयो । 

यसअघि, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायापालिकाभित्र विकृति विसङ्गति हटाउन आवश्यक निर्णय गर्न सबै तहका अदालतलाई परिपत्र गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन