By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 hour ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    2 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भीमसेन जात्रा मनाइँदै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > भीमसेन जात्रा मनाइँदै
काठमाडौँ - KTMललितपुर - LLTसमाज

भीमसेन जात्रा मनाइँदै

साझासवाल
Last updated: August 24, 2019 2:42 pm
साझासवाल
4 Min Read
Share

सुभानु आचार्य | भदौ ७, ललितपुर | ललितपुरको मङ्गलबजार परिसरमा आज साँझ भीमसेन जात्रा मनाइँदै छ । व्यापार व्यवसायमा लागेका हरेक मानिसले भीमसेनलाई आरध्यदेवका रुपमा पूज्ने गरेका छन् । भीमसेनको पूजा र आरधनाले वैभव वृद्धि हुँदै जाने जनविश्वास छ । 

प्रत्येक वर्ष भाद्र कष्ण नवमीका दिन भीमसेन जात्रा मनाइने चलन छ । आज साँझ करीब साँढे ४ देखि ५ बजेसम्म भीमसेनको सानो मूर्तिलाई पीतलको खटमा ल्याएर विराजमान गराई पहिलो चरणमा पूजाआजा गर्ने गरेको मङ्गल टोल सुधार सङ्घका उपाध्यक्ष ज्ञानुराज श्रेष्ठले जानकारी दिनुभयो । 

“प्राचीनकालदेखि पूज्ने भीमसेनको विराठ मूर्तिलाई उचालेर ल्याउन सम्भव नभएकाले सानो मूर्तिलाई घुमाउने गरेका छौँ”, श्रेष्ठले भन्नुभयो, “करीब साँढे ७ देखि ८ बजे भित्रमा सो मूर्तिलाई पाटनको विभिन्न भागमा परिक्रमा गराउने तयारी भएको छ ।” गत वर्षमा मध्यरातमा गरिने सो जात्रा यो वर्ष चाँडै शुरु गरिने उहाँले बताउनुभयो । भीमसेनलाई सुगन्धमय धूप साह्रै मन पर्ने भएकाले धुप बालेर विशेष पूजा गरिने नेवार समुदायको भनाइ छ ।

ललितपुर पाटन दरबार क्षेत्रमा शनिबार साँझ ऐतिहासिक भीमसेनको खट जात्रा गर्दै जात्रालु । तस्वीरः रत्न श्रेष्ठ

भीमसेन मन्दिरमा आज बिहान ५ बजेदेखि नै पूजा आरधनाका लागि स्थानीयवासीको ठूलो भिड लागेको सङ्घले जनाएको छ  ।  सो जात्रामा उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटै शहरका व्यापारीहरू पूजाका लागि पाटन दरबार क्षेत्र परिसरमा आउने गरेको सङ्घका महासचिव वीरन्द्रलाल श्रेष्ठले बताउनुभयो । 

“जात्रामा ९० प्रतिशत नेवार समुदायका मानिसले सहभागिता जनाउने गरेका छन्”, महासचिव श्रेष्ठले भन्नुभयो, “पाटनमा रहेका चार भीमसेनमध्ये च्यासल, सुन्धारा, छयबहालका अतिरिक्त मङ्गलबजारको मुख्य मन्दिरमा मेला लाग्नुका साथै जात्रा हुने गर्छ ।” भगवान् दर्शनमा लाइन लागेका मानिसलाई ४ बजे रोकी जात्राका लागि भगवान् तल ल्याउने काम केही घण्टाअघि गरिने बताइएको छ । 

जात्राको क्रममा खटमा राखिएको सो भीमसेनको मूर्तिलाई ‘भीमसेन महाराजकी जय’ भन्ने जय जय कार गरी रथ उठाउने गरेको पाटनवासीले बताएका छन् । सो जात्रा गर्दा भीमसेनलाई मङ्गलबजार, हखा, सुन्धारा, ओकुबहाल, थैना, पूर्णचण्डी, गाःबहाल, पिमबहाल, बङ्गलामुखी, कोबहाल हुँदै मङ्गलबजार ल्याइन्छ । 

ललितपुर पाटन दरबार क्षेत्रमा शनिबार साँझ ऐतिहासिक भीमसेनको खट जात्रा गर्दै जात्रालु । तस्वीरः रत्न श्रेष्ठ

नगरपरिक्रमाको काम समापनपछि सो मूर्तिलाई पाँच वा १० मिनेटबाहिर चोकमा राखी पुनःमन्दिरमा भित्र्याउने चलन रहेकोे सङ्घका सचिव रविदर्शन धारीले जानकारी दिनुभयो । 

“भीमसेन भगवान्लाई नगर परिक्रमा गराउँदा कुनै गल्ती भयो की भन्दै हाँस काटेर क्षमा पूजा गर्ने चलन रहेको छ”, सचिव धारीले भन्नुभयो, “मन्दिर दर्शन गर्न १० औं हजार मानिस पाटन आउने गरेका छन् ।” सो दिनमा नेवार समुदायका मानिसले सकेसम्म भोजभतेर खाने परम्परा रहेको बताइएको छ । 

जात्राको अवसरमा अगाडि भीमसेनको रथ पछाडि विभिन्न बाजा नगरा, खिँ, मृदन्ग र धिमे बजाएर सुगन्धमय धूपबाली भजनकिर्तन गरी हिड्ने गरेको सो मन्दिरका पूजारी रमेश कपालीले जानकारी दिनुभयो । “नगरपरिक्रमा गर्दा तीनदेखि चार घण्टाको समय लाग्छ”, कपालीले भन्नुभयो, “जात्राको चाँैथो दिन बोका काटी चतुर्थी पूजा गरेर करीब सात समय मानिसले भोज खाने गरेका छौं ।” 

ललितपुर पाटन दरबार क्षेत्रमा शनिबार साँझ ऐतिहासिक भीमसेनको खट जात्रा गर्दै जात्रालु । तस्वीरः रत्न श्रेष्ठ 

जात्राको भोजलाई भव्यताका साथअघि बढाउन ललितपुर महानगरपालिका वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले ठूलो रकमको आर्थिक सहयोग गर्नुभएको छ । भीमसेन जात्राको स्वागतमा पाटनका टोलवासीले आफ्ना घर–घरमा पूजाको सामग्री लिएर बस्ने गर्छन् । भीमसेन जात्रालाई रातो मच्छिन्द्रनाज जात्रापछिको दोस्रो ठूलो जात्राका रुपमा पाटनवासीले मान्ने गरेका छन् । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article वैदेशिक रोजगारमा नियमावली संशोधनः विदेशमा रहेका नेपालीहरुलाई ठूलो राहत
Next Article रोल्पाको माडीखोला पुल ऊर्जामन्त्री पुनद्वारा उद्घाटन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

विमान परिचारिकामाथि दुव्र्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक

57 years ago
काठमाडौँ - KTMसमाज

स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको कमजोरी सच्याउन निर्देशन

57 years ago

जिल्ला स्तरिय कार्यशाला गोष्ठि सम्पन्न

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

प्रदेशमा डीआईजी नै प्रमुख

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?