जुम्ला र क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जुम्ला र क"/>

2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बस पल्टीदा एकको मृत्यू, ५ जना घाईते

दान बहादुर बुढा | असोज १, मुगु | जुम्ला जिल्ला सिन्जाबाट सदरमुकाम खलङ्गा बजार जाँदै गरेको बस पल्टीदा एकको मृत्यू भएको छ भने ५ जना घाईते भएका छन् ।

जुम्ला र कालिकाट जिल्लाको सिमाना नजिक पर्ने कालिकोट जिल्लाको तिलागुफा नजिकै ना ३ ख ७६६४ नम्बरको बस पल्टीदा जुम्ला जिल्ला सिन्जा गाँउपालिकाका नन्द बहादुर शाहीको मृत्यू भएको छ । उक्त घटनामा घाईतेहरुका मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३० झ्यारि गाँउकि जुनमति रावत, सोही गाँउ बस्ने लालदेबी रावल, जुम्ला जिल्ला चन्दनाथ नगरपालिका ९ बस्ने छाया उपाध्याय, गर्भ कन्य उपाध्याय र अछाम ढकेरी गाँउपालिकाका ३५ बर्षका डिल्ली भुल रहेका छन । 

घाईतेहरुको कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा उपचार भई रहेको जुम्ला जिल्लाका प्रहरी प्रमुख (डिएपी)लाल बहादुर धामीले बताएका छन् ।

जिल्लाबाट प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे र प्रहरी ईन्सीपेक्टर सहितको टोली घटनास्थल तिर गएको डिएसपि  धामीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल