दिनेश न्यौपाने/ असार १०, लम्की । कै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश न्यौपाने/ असार १०, लम्की । कै"/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकको ठक्करबाट १ बालकको ज्यान गयो, ३ घाइते

१० असार २०७३, शुक्रबार १६:३१

दिनेश न्यौपाने/ असार १०, लम्की । कैलालिको लम्की चुहा नगरपालिकाको गोराङ्गे नजिकै शुक्रबार दिउसो ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जना बालकको मृत्यु भएको छ । भने अन्य ३ जना घाइते भएका छन् ।

पुर्ब पश्चिम राजमार्ग अन्तरगत कैलालिको गोराङ्गे नजिकै पुर्बबाट पश्मितर्फ आउदै गरेको गरेकोे ना २ ख ७४३८ नम्बरको ट्रकले पुर्बबाट पश्मि तर्फ आउँदै गरेको से ३ प ९७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा लम्की चुहा नगरपालिका वडा नम्बर २ थकालिपुर निवासी ६ वर्षीय रोसन सञ्ज्यालकोे मुत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते भएका सञ्ज्याललाई उपचारका लागि अस्पस्पतालमा पुर्याए पछि अस्पतालले मृत घोषणा गरेको थियो ।

मोटरसाइकल चालक सञ्ज्यालका ३८ वर्षीय बुवा शिबराज सन्ज्याल गम्भीर घाइते भएका छन् । उहाको लालरत्न अस्पताल लम्कीमा समान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको लालरत्न अस्पताल स्रोतले बताएको छ ।

अन्य घाइते हुनेहरुमा लम्की चुहा नगरपालिका वडा नम्बर २ थकालिपुर निवासी ८ वर्षीय नबिन सञ्ज्याल , सोहि ठाउ निवासि कृष्ण न्यौपाने ,रहेको इलाका प्रहरि कार्यलय चिसापानिका इस्पेक्टर सुदिप कुमार ओझाले जानकाारि दिनु भयो । ट्रक सहित बारा जिल्ला निजगढ ९ निवासि ट्रक चालक अच्युत मैनालि लाई इलाका प्रहरी कार्यलय चिसापानिले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला