माघ १०, काठमाडौँ | काठमाडौंमा फागुन ५ गतेदेखि नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त अभ्यास हुने भएको |
छाउनी र नगरकोटमा हुने उक्त अभ्यास चैत ६ गते सकिने ज्नाइएको छ |
एक महिना लामो सैन्य अभ्यासमा सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेहरूको उद्धार र सहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने ब्ताइएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!