साउन ५, तनहुँ । तनहुँमा भएका दुई छुट्टा-छुट्टै सवारी दुर्घटनमा तीन जनाको मृत्यु भएको छ ।  दुर्घनामा अन्य २६ यात्रु घाइते भएका छन् ।

बुधवार दिउँसो जामुने ३ मा पोखराबाट तरकारी बोकेर दमौली आएको ग २ च २३०७ नम्बरको जीप र पोखरा जाँदै गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, तनहुँ । तनहुँमा भएका दुई छुट्टा-छुट्टै सवारी दुर्घटनमा तीन जनाको मृत्यु भएको छ ।  दुर्घनामा अन्य २६ यात्रु घाइते भएका छन् ।

बुधवार दिउँसो जामुने ३ मा पोखराबाट तरकारी बोकेर दमौली आएको ग २ च २३०७ नम्बरको जीप र पोखरा जाँदै गरेक"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टा-छुट्टै सवारी दुर्घटनामा परी तनहुँमा ३ को मृत्यु, २६ जना घाइते

२०७३, ५ श्रावण बुधबार १२:१८

साउन ५, तनहुँ । तनहुँमा भएका दुई छुट्टा-छुट्टै सवारी दुर्घटनमा तीन जनाको मृत्यु भएको छ ।  दुर्घनामा अन्य २६ यात्रु घाइते भएका छन् ।

बुधवार दिउँसो जामुने ३ मा पोखराबाट तरकारी बोकेर दमौली आएको ग २ च २३०७ नम्बरको जीप र पोखरा जाँदै गरेको ग १ च ४३२५ नम्बरको पिक अप भ्यान ठोक्किँदा पिकअप भ्यान चालक देउबहादुर थापा र त्यसमा सवार ५३ वर्षीया मना थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

यस्तै तनहुँकै घाँसीकुवामा बस र ट्रक ठोक्किदा एक जनाको ह्याँ गएको छ । दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ध १ ख ४९५ नम्बरको बस र विपरित दिशाबाट आएको ना ५ ख ७९८४ नम्बरको ट्रक ठोक्किँदा बस चालक २७ वर्षीय दीपक नहर्कीको मृत्यु भएको बताइएको छ। बसमा सवार २२ जना यात्री घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस