प्रभात सुवेदी।साउन ७, चितवन । चितवन जलविरे सडक खण्डको सुख्खा पहिरोले हजारौं सवारी तथा यात्रुहरू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी।साउन ७, चितवन । चितवन जलविरे सडक खण्डको सुख्खा पहिरोले हजारौं सवारी तथा यात्रुहरू"/>
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

अवरुद्ध मुग्लिन सडकखण्ड अझै सुचारु हुन सकेन (फोटोफिचर)

२०७३, ८ श्रावण शनिबार ०९:५७

प्रभात सुवेदी।साउन ७, चितवन । चितवन जलविरे सडक खण्डको सुख्खा पहिरोले हजारौं सवारी तथा यात्रुहरू विहान ४ बजेदेखि अलपत्र परेका छन् । 

आज बिहान करिब ६ बजेर १० मिनेटको समयमा झन्डै ४०\५० मिटर लामो पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुई स्क्याभेटर र एक डोजरले ९ घण्टासम्म पहिरो सफाई गरिरहेको भएपनि माथिबाट निरन्तर सुख्खा पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या परिरहेको छ । 

पहिरो हटाउने कार्य जारि रहेकाले साझससम्म अबरुद्द सडक सुचारु हुनसक्ने चितवन प्रहरीले जनाएको छ ।

पहिरो खस्दा चितवनबाट पोखरा र काठमाडौँ जाने आउने सवारी बीच बाटोमै रोकिएका छन् । सडक विस्तारका क्रममा विभिन्न क्षेत्रमा खनिएकाले यहाँ सुक्खा समयमा समेत पहिरो जाने गरेको छ 









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण