2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश प्रहरी कार्यालयका १९ प्रहरीलाई कोरोना संक्रमण

साउन ११, विराटनगर | प्रदेश १ प्रहरी कार्यालय विराटनगरका थप १९ जना प्रहरी अधिकारीलाई कोभिड-१९ पोजिटिभ देखिएको छ ।

प्रदेश प्रहरी प्रवक्ता एवं एसपी दीपक पोखरेलले कार्यालयका थप १९ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको कान्तिपुरलाई बताए । यसअघि गत बुधबार एक अधिकृतसहित ५ प्रहरीलाई कोरोना देखिएको थियो ।

गत बिहीबार कार्यालयमा कार्यरत एक सय ५० जनाको स्वाब संकलन गरिएको थियो । ती स्वाब विराटनगर र बीपी प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

स्वाबहरु भेरिफिकेसनका लागि पुनः परीक्षण गरिने एसपी पोखरेलले बताए । उनले भने,’पहिलो चरणमा संकलन गरिएका स्वाबहरुको परीक्षणमा १९ जनामा पोजिटिभ देखिएको छ । अब फेरि पनि परीक्षण गराउँछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई