2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई लाख पाउन बहिनीको अपहरण !

भदौ २१, विराटनगर । २ लाखको लोभमा परि मोरङमा एक युवकले बहिनी नाता पर्ने बालिकाको अपहरण गरेको खुलेको छ ।

जिल्लाको पथरी शनिश्चरे-८ कि एक १४ बर्षिय बालिकासँग भएको २ लाख पाउन २१ वर्षका दाजु नाता पर्ने सुजन रणपहेलीले साथीहरुको सहयोगमा अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ । सुजनले आफ्नै काकाको छोरीलाई अपहरण गरेका हुन् । प्रहरीले घटनामा संलग्न सुजन सहित अन्य युवाहरु २२ वर्षीय रोमन आचार्य, ३७ वर्षीय पूर्ण तामाङलाई पक्राउ गरेको जनाएको छ । 

आचार्य र तामाङ एम्बुलेन्स चालक हुन् । प्रहरीका अनुसार उनीहरुले अपहरणका लागि को २ च २८८२ र को २ च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स समेत प्रयोग गरेका थिए । 

अपहरणमा परेकी बालिका भदौ १६ गते मंगलबार रातिदेखि हराएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा साँगा भञ्ज्याङबाट १७ भदौमा उद्धार गरिएको थियो । 

किशोरीको आमाले फाइनान्सबाट दुई लाख रुपैयाँ निकालेर छोरीलाई राख्न दिएको र सोहि रकमको लागि अपहरण गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई