साउन १४, पर्वत । फलेवासमा ट्याक्टरबाट खसेर एक किशोरको ज्यान गएको छ । 

ध १ त २६८६ नम्वरको ट्याक्टरमा सवार देविस्थान ३ वस्ने वर्ष १४ का समिर माझी ट्याक्टरबाट अचानक खस्दा घाईते भई उपचार गर्न स्थानिय फलेवास स्वास्थ्य चौकीमा लैजादै गर्दा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, पर्वत । फलेवासमा ट्याक्टरबाट खसेर एक किशोरको ज्यान गएको छ । 

ध १ त २६८६ नम्वरको ट्याक्टरमा सवार देविस्थान ३ वस्ने वर्ष १४ का समिर माझी ट्याक्टरबाट अचानक खस्दा घाईते भई उपचार गर्न स्थानिय फलेवास स्वास्थ्य चौकीमा लैजादै गर्दा"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्बतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

१४ श्रावण २०७३, शुक्रबार ११:३३

साउन १४, पर्वत । फलेवासमा ट्याक्टरबाट खसेर एक किशोरको ज्यान गएको छ । 

ध १ त २६८६ नम्वरको ट्याक्टरमा सवार देविस्थान ३ वस्ने वर्ष १४ का समिर माझी ट्याक्टरबाट अचानक खस्दा घाईते भई उपचार गर्न स्थानिय फलेवास स्वास्थ्य चौकीमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी फलेवासलाई उद्धत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  

देविस्थान २ डिही स्थित भित्रि कच्ची सडक खण्डमा फलेवासबाट कुमाल गाउ तर्फ जादै गरेको ट्याक्टरबाट माझीगाउँमा  खसेको थियो । मृतक माझीको शव अहिले स्वास्थ्य चौकी फलेवासमा नै राखिएको छ भने ट्याक्टर चालक र सवारी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव