४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व श्रममन्त्री गोकर्ण विष्टद्धारा दशैंभत्ता बापतको रकम फिर्ता

३ कार्तिक २०७७, सोमबार ०८:५१

कात्तिक ३, काठमाडौं । पूर्व श्रममन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले दशैं भत्ता बापत रकम फिर्ता गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विष्टले देशले कोरोनाको महासंकट सामना गरिरहेको र नागरिकहरुले उपचारमा समेत कठिनाई भोगिरहेको अवस्थामा सांसदको हैसियतले दशैं खर्च लिनु उपयुक्त नलागेकोले सो बापतको सुविधा फिर्ता गर्ने निर्णय गरेको जनाएका छन् ।

उनले लाखौं मानिस चउरमा थाल थापेर खाना खान बाध्य भइरहेको अवस्थामा आफुले दशैं भत्ता बापतको रकम लिन नसक्ने जनाउँदै चेक मार्फत उक्त रकम फिर्ता गरेको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ