साउन, काठमाडौं । नेपालमा व्यवहारिक शिक्षाको ईतिहास हेर्ने हो भने निकै कम पाईन्छ । पछिल्लो समयमा व्यवहारिक शिक्षा केन्द्रित पढाईलाई केहि महत्व दिने गरेता पनि रोजगारमुलक व्यवहारिक शिक्षाको कमि निकै नै छ । त्यसकारण पनि प्ढाई पछिको रोजगारी सुनिश्चितताको लागी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन, काठमाडौं । नेपालमा व्यवहारिक शिक्षाको ईतिहास हेर्ने हो भने निकै कम पाईन्छ । पछिल्लो समयमा व्यवहारिक शिक्षा केन्द्रित पढाईलाई केहि महत्व दिने गरेता पनि रोजगारमुलक व्यवहारिक शिक्षाको कमि निकै नै छ । त्यसकारण पनि प्ढाई पछिको रोजगारी सुनिश्चितताको लागी"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यासिफिक हस्पिटालिटी एण्ड क्लुनरीमा शुरु भयो व्यबहारिक शिक्षा

१६ श्रावण २०७३, आईतवार १४:२०

साउन, काठमाडौं । नेपालमा व्यवहारिक शिक्षाको ईतिहास हेर्ने हो भने निकै कम पाईन्छ । पछिल्लो समयमा व्यवहारिक शिक्षा केन्द्रित पढाईलाई केहि महत्व दिने गरेता पनि रोजगारमुलक व्यवहारिक शिक्षाको कमि निकै नै छ । त्यसकारण पनि प्ढाई पछिको रोजगारी सुनिश्चितताको लागी हजारौ युवाहरु विदेशिने गरेका छन् ।

अष्ट्रेलिया,क्यानडा र अमेरिका लगायत देशहरु नेपाली बिद्यार्थीका लागि रोजाईका देश बनेका छन् । लाखौ खर्चेर आफ्नो भविष्य खोज्नका लागि बिदेशिने गरेका बिद्यार्थीले आफुले सोचे जस्तो कागजपत्र मिल्न नसक्दा निकै विचलित पनि हुने गरेका छन् । 

यस्तै व्यबहारिक पक्षलाई अष्ट्ेलियामा लामो समय अगाडी देखि भोग्दै अनि देख्दै आएका अष्ट्ेलियाबासी नेपाली व्यवसायिक गणेश के सी ले आफ्नो सकृयतामा प्यासिफिक हस्पिटालिटी एण्ड क्लुनरी एकेडेमी नामको शिक्षण संस्थाको स्थापना गरेका छन् । मैतिदेवि बाट शिक्षा सेवा दिदै आएको यो एकेडेमीमा जम्मा नौ महिनाको कोर्ष हुन्छ । 

नौ महिना व्यवहारिक शिक्षा हासिल गरेपछि जुन सुकै देशमा पनि उक्त बिद्यार्थीले रोजगार पाउने बताईएको छ । बिशेष गरी उक्त शिक्षा हासिल गरेका व्यक्तिले अष्ट्रेलियामा पिआर पाउने सम्भावना उच्च हुने संचालक गणेश केसी बताउछन् । 

जम्मा नौ महिनाको कोर्ष , साढे छ लाखमा पुरा हुन्छ , प्लस टु पास  अनिवार्य हुनुपर्छ र अंग्रजीमा राम्रो हुनेका लागि निकै उपयोगी कोर्ष हो यो केसी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला