२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमृत सिंह हत्या प्रकरण : वडाध्यक्ष सहित ४ जना पक्राउ

२०७७, १४ माघ बुधबार ०८:३२

माघ १४, बझाङ । बझाङमा मंगलबार भएको युवक हत्या प्रकरणमा वडाध्यक्ष सहित ४ जना पक्राउ परेका छन् । छविसपाथिभेरा गाउँपालिका-३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्यामा संग्लग्न रहेको आशंकामा सोहि गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी सहित प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडीलाई प्रहरीले पक्राउ गरेको हो ।

हत्यापछि फरार रहेका प्रकाश ऐडी र केदार ऐडीलाई बिहिबार थलारा गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले  जनाएको छ । यसअघि सोही गाउँपालिका-२ का ३२ वर्षीय ज्ञानबहादुर कडायतलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो । 

छविसपाथिभेरा-३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा तरुण दल गाँउ कार्यसमिति सदस्य अमृत सिंहको हत्या भएको बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । 

प्रहरीका अनुसार अमृतको ह्त्त्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल समेत प्रयोग भएको भेटिएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेकपा निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले कांग्रेस निकट उम्मेदवार लोकेन्द्र बोहरासँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना