वैशाख १, काठमाडौँ । सरकारले बिहिबार पनि ५ जिल्लामा सार्वजनिक विदा दिएको छ । सिरुवा-पवनी पर्वको लागि झापा,सुनसरी,सप्तरी,मोरङ र सिरहा जिल्लामा सार्वजनिक दिने भएको हो । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यी जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेकोजनाएको छ ।
.jpg)