Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>वैशाख २१, काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा निरौलाको रिपोर्ट पोजेटिभ आएको हो ।<br></p><p>प्रजिअ निरौलाको स्वास्थ्य अवस्था भने अहिले सामान्य नै छ । उनले आफू अहिले जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेर प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय रहेको जनाएका छन् ।</p>