२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना

२०७८, २१ मंसिर मंगलवार ०४:४४

मंसिर २१, काठमाडौं | जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी सोमबार र मङ्गलबार हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। हल्का वर्षाको क्रम बढेसँगै देशभर चिसो बढ्ने क्रममा रहेको उनले बताए।

तथापि हिउँदको समय अझै बाँकी रहेकाले वर्षाको आशा कायमै रहेको बताए। यस वर्ष मनसुनलगत्तैको बेमौसमी वर्षाका कारण पनि जमिनमा आद्रता कायमै रहेकाले चिसो छिटो बढेको जलवायु विश्लेषण महाशाखाका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताइन्। चिसो बढेसँगै तराई भेगमा हुस्सु, कुहिरो र शीतलहरको चाप पनि बढ्न थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान र राति तराई र पहाडी भूभागका धेरै स्थानमा हुस्सु र कुहिरो बढ्न थालेको हो। आगामी केही दिन वर्षा र हिमपातका कारण हुस्सु र कुहिरोमा थप बढोत्तरी हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश