२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६० शब्दको ‘नास्ट गान लेख्ने’लाई ५० हजार पुरस्कार

२ माघ २०७८, आईतवार ०६:२०

माघ २, काठमाडौँ | नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नास्ट गान तयार गरी पेश गर्न इच्छुकहरूलाई आग्रह गरेको छ।

आज सूचना निकालेर नास्टले नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव-प्रवर्तनसम्बन्धी र यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्फूटन हुने गरी नास्ट गान तयार गर्न इच्छुकहरूलाई आग्रह गरेको हो।

नास्ट गान नेपाली भाषामा तयार गर्नुपर्नेछ। साथै ६० शब्द नबढाइ माघ मसान्तभित्र नास्ट गान तयार गरी पठाउन पनि नास्टले भनेको छ।

नास्टको इमेल [email protected] मा तयार पारिएको नास्ट गान मेल गर्न सकिनेछ।

छनौट हुने सर्वोत्कृष्ट नास्ट गानलाई ५० हजार पुरस्कार प्रदान गर्ने पनि नास्टले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…