कमल बेल्बासे/भदौ १०, कपिलवस्तु । कपिलवस्तुमा आज दिउंसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का १ जना गम्भीर घाइते भएका छन् । 

कृष्णनगरबाट चन्द्रौटा तर्फ आइरहेको लु ५ प ४१९० नम्वरको मोटरसाइकलाई शिवराज नगरपालीका स्थीत गड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल बेल्बासे/भदौ १०, कपिलवस्तु । कपिलवस्तुमा आज दिउंसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का १ जना गम्भीर घाइते भएका छन् । 

कृष्णनगरबाट चन्द्रौटा तर्फ आइरहेको लु ५ प ४१९० नम्वरको मोटरसाइकलाई शिवराज नगरपालीका स्थीत गड"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बसको ठक्करबाट एकको मृत्यु , १ जना गम्भीर घाइते

१० भाद्र २०७३, शुक्रबार १२:५१

कमल बेल्बासे/भदौ १०, कपिलवस्तु । कपिलवस्तुमा आज दिउंसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का १ जना गम्भीर घाइते भएका छन् । 

कृष्णनगरबाट चन्द्रौटा तर्फ आइरहेको लु ५ प ४१९० नम्वरको मोटरसाइकलाई शिवराज नगरपालीका स्थीत गड्गौढामा चन्द्रौटाबाट कृष्णनगर जांदै गरेको लु १ ख ४६६८ नम्वरको बसले  ठक्कर दिंदा अर्घाखांची जलुके ६ सातमारका ४५ बर्षिय  मोटरसाइकल चालक चेतनारायण श्रेण्ठको घटनास्लमै मृत्यु भएको छ । 

सोही मोटरसाइकमै रहेका अर्घाखांची जलुके ६ लांपेकी ५५ बर्षिय हरिकला थापा गम्भीर घाइते भएकी छन् । उनको अवस्था समेत गम्भीर रहेकाले स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी बुटवल तर्फ पठाइएको छ ।  ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का