भदौ १३, पर्वत । गाउँमै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई गाउँ विकास समितिले एक केजी हर्लिक्स दिने नयाँ कार्यक्रम ल्याएको छ । 

बाजुङ गाउँ विकास समितिले गाउँमानै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई उपहारमा पौष्टिक आह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, पर्वत । गाउँमै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई गाउँ विकास समितिले एक केजी हर्लिक्स दिने नयाँ कार्यक्रम ल्याएको छ । 

बाजुङ गाउँ विकास समितिले गाउँमानै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई उपहारमा पौष्टिक आह"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतमा गाउँमै प्रसुती सेवा लिनेलाई गाविसको हर्लिक्स उपहार

२०७३, १३ भाद्र सोमबार ०६:३०

भदौ १३, पर्वत । गाउँमै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई गाउँ विकास समितिले एक केजी हर्लिक्स दिने नयाँ कार्यक्रम ल्याएको छ । 

बाजुङ गाउँ विकास समितिले गाउँमानै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई उपहारमा पौष्टिक आहारा स्वरुप एक केजी हर्लिक्स दिने गरेको गाउँ विकास समिति बाजुङका सचिव नविन क्षेत्रीले जानकारी दिए । साउनको १ गतेबाट गाउँमानै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई हौसला प्रदान गर्नको लागि उक्त कार्यक्रम ल्याएको उनले बताए । 

साउन १ गतेबाट शुरु भएको उक्त कार्यक्रमबाट सात जना लाभान्वीत भएको उनको तर्क छ । बाजुङमा रहेको स्वास्थ्यर्चौकीमा हाल प्रसुती सेवा गराए वापत सुत्केरी भत्ता १ हजार, चार पटक नियमित चेकजाँच गराए बापत ४ सय गरी १४ सय र नाबी मलम र न्यानो झोला उपलब्ध गराउँदै आएको सिअहेव शान्ता बहादुर अधिकारीले जानकारी दिए ।

स्वास्थ्यचौकीमा विगतको बर्षको तुलना राज्यले ७० प्रकारका औषधी निशुल्क दिने भनेता पनि ३५ प्रकारका औषधी पनि माग अनुसार पाउन नसकेको अधिकारीले गुनासो गरे । स्वास्थ्यचौकीमा माग अनुसारको औषधी जिल्ला अस्पताल पर्वतले उपलब्ध गराउन नसकेका कारण विरामीहरु गत बर्षको तुलनामा कम आउने गरेको उनको गुनासो छ । विरामीहरु अस्पातलमा आवश्यकता अनुसारको औषधी नपाइने भएपछि गत बर्षको तुलनामा यस बर्ष कम विरामी आएको र नीजि क्लिकमा जाने गरेको उने बताए । जिल्ला अस्पातालले आवश्यकता अनुसारको औषधी नियमित रुपमा दिएमा स्वास्थ्यचौकीमा सेवा लिनेको संख्या बढ्ने उनले बताए ।

बाजुङ स्वास्थ्यचौकीमा  षौंष्टिक आहार, प्रस्तुती सेवा, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व लगाएतका कार्यक्रमहरु संचालन भैरहेका छन् ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय