भदौं १३, ललितपुर । ललितपुरको सानेपामा आकाशमा उडाइरहेको ड्रोन क्यामेरासहित एकजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।   Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं १३, ललितपुर । ललितपुरको सानेपामा आकाशमा उडाइरहेको ड्रोन क्यामेरासहित एकजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।  
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

आकाशमा उडाइरहेको ड्रोन क्यामेरासहित १ जना पक्राउ

२०७३, १३ भाद्र सोमबार ०८:२०

भदौं १३, ललितपुर । ललितपुरको सानेपामा आकाशमा उडाइरहेको ड्रोन क्यामेरासहित एकजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।  

इन्टरनेसनल क्लवमा बजाज मोटरसाइकलको रियालिटी शो सुटिङ भइरहेको अवस्थामा प्रहरीले ड्रोनसहित एकजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाडौं गोर्कर्णेश्वर १३ का ३२ वर्षीय सगुन शेर्पा रहेको ललितपुर प्रहरीले जनाएको छ । 

सेतो रंगको ड्रोनमा चार वटा पखेटा  रहेको बताइएको छ । शेर्पालाई थप कारबाहीका लागि नागरिक उड्डन प्राधिकरणमा पठाएको प्रहरीले जनाएको छ ।

अत्यावश्यक प्रयोजनका लागि भए प्रमुख जिल्ला अधिकारी सिडिओको अनुमति लिएर मात्र ड्रोन क्यामेरा उडाउन पाइने व्यवस्था सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस