ना.६ ख ४४०९ नम्बरको ट्रकमा लुकाई ल्याएको ४२ किलोग्राम गाँजा सहित उनीहरुलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ना.६ ख ४४०९ नम्बरको ट्रकमा लुकाई ल्याएको ४२ किलोग्राम गाँजा सहित उनीहरुलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । 

१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुरमा ४२ केजी गाँजासहित चार जना पक्राउ

९ चैत्र २०७८, बुधबार ११:३९

चैत ९, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ बाट प्रहरीले ४२ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । 

ना.६ ख ४४०९ नम्बरको ट्रकमा लुकाई ल्याएको ४२ किलोग्राम गाँजा सहित उनीहरुलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा ट्रकका चालक सोही गाउँपालिका–६ बस्ने ३१ वर्षीय ईश्वर पाठक, सहचालक हेटौंडा उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय सागर थिङ, सोही ट्रकमा सवार नवलपरासी रामग्राम नगरपालिका–१२ बस्ने ६० वर्षीय राजेश प्रसाद रौनियार र सोही ठाउँ बस्ने ४० वर्षीया रेश्मा भर रहेका छन् । 

मनहरीबाट चितवनतर्फ जाँदै गरेको ट्रकलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो