बुद्धि पुन/भदौ १४, सल्यान । सल्यानमा गोरुले हान्दा एक जनाको मृत्यू भएको छ । 

जिल्लाको देवस्थल ८ वेलखोला नीवासि आन्नद धितालको २६ वर्षिया श्रीमति कुमारी धिताललाई गोरुले हान्दा उपचारका क्रममा मृत्यु भएको हो । भाद्र २ गते आफ्नै गोठमा गो"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बुद्धि पुन/भदौ १४, सल्यान । सल्यानमा गोरुले हान्दा एक जनाको मृत्यू भएको छ । 

जिल्लाको देवस्थल ८ वेलखोला नीवासि आन्नद धितालको २६ वर्षिया श्रीमति कुमारी धिताललाई गोरुले हान्दा उपचारका क्रममा मृत्यु भएको हो । भाद्र २ गते आफ्नै गोठमा गो"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानमा गोरुले हानेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

२०७३, १४ भाद्र मंगलवार ०५:१३

बुद्धि पुन/भदौ १४, सल्यान । सल्यानमा गोरुले हान्दा एक जनाको मृत्यू भएको छ । 

जिल्लाको देवस्थल ८ वेलखोला नीवासि आन्नद धितालको २६ वर्षिया श्रीमति कुमारी धिताललाई गोरुले हान्दा उपचारका क्रममा मृत्यु भएको हो । भाद्र २ गते आफ्नै गोठमा गोबर सफा गर्दै गर्दा गोरुले खुट्टाले पेट हानेको थियो । 

उनलाई उपचारका लागि नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भब नभए पछि काठमाण्डौ रिफर गरको थियो तर काठमाण्डौँ लिने क्रममा बिच बाटोमा नै उनको मृत्यु भएको परिवारले जनाएको छ । 

कुमारी धितालको अप्रेशन भएको पेटमा चोट लागेका कारण मृत्यु भएको श्रीमान आन्नद धितालले बताए । उनको २ छोरा रहेको छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू