Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सडकपेटीमा अचेत भेटिएकी महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १४, ललितपुर । ललितपुर उपमहानगरपालिका–१० ज्वागलचोकस्थित सडकपेटीमा भेटिएकी अचेत महिलाको मृत्यु भएको छ ।

सोमबार अचेत अवस्थामा भेटिएकी महिलाको उपचारको क्रममा दिउँसो पाटन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

मृतक महिलाको नामथर नखुलेको बताइएको छ ।

अन्दाजी ५० वर्षकी महिलाले रातो साडी, ब्लाउज, रातो टीकालगाउनुका साथै लेडिज ब्यागभित्र घडी, छाता, सेतो चस्मालगायतका सामान रहेको प्रहरीले जनाएको छ । रासस