२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुमती र दक्षता विनानै एक्सरे सेवा दिँदै मेडीकलहल, अस्पतालका डाक्टर निजी किल्नीकमा २४ घण्टा व्यस्त

१७ भाद्र २०७३, शुक्रबार ११:४२

महेन्द्र जिसी/भदौ १७, पर्बत । जिल्ला अस्पतालबाट एक सय  मिटरको दुरीमा  औषधि पसल हुनुपर्ने  नेपाल सरकारको कानुनी प्राबधान पुरा गराउन  नसकेको जिल्ला जनस्वाथ्य कार्यालय पर्वतले  जिल्लाका दश मेडीकलहलहरुको अनुगमन गरेको छ ।   

शुक्रबार कार्यालयले कार्यालय परिषमा रहेका बागलुङ मेडीकलहल र भगवान मेडीकलहलको अनुगमन गरेको हो । त्यस्तै अनुगमन टोलिले  प्रकास आयुवेर्दीक, पर्वत मेडीको फर्मा , गणेश मेडीकलहल, पर्वत मेडीकलहल लगायतको अनुगमन गरेको हो । 

अनुगमनमा सरकारी अस्पतालका डाक्टरहरुले कार्यालयमा भन्दा मेडीकलले  मेडीकलहलहरुमा सेवा दिने गरेको पाइएको हो । अनुमती नै नलिइ एक्सरे ईसिजी भिडीयो एक्सरे लगायतका सेवा सञ्चालनमा  ल्याएको समेत भेटिएको छ । 

गणेश मेडीकलहल पर्वतमा अनुमती र दक्ष प्राविधिक नै नभइकन एक्सरे सेवा सञ्चालनमा ल्याइएको पाइएको हो । त्यस्तै पर्वत मेडीकलहल पर्वतमा पनि  ईसीजी मुटुको जाँच भिडीयो एक्सरे लगायतका सेवा अनुमती विना सञ्चालमा रहेको भेटिएको छ । 

त्यती मात्र होईन मेरो डेन्टल होममा  अस्पतालाका डाक्टरले अस्पताल भन्दा  किल्नीकमा सेवा बढी दिने गरेको पाईएको को हो. । डेण्डल होम सञ्चालक मना पुनका अनुसार   जिल्ला अस्पतालका डाक्टर मुत्ती रानाभाटले २४ से घण्टा किल्नीकमा सेवा दिँदै आएको भेटीएको हो ।अनुगमन संयोजक दिपक भण्डारीले अनुगमनमा भेटीएका  कमजोरीलाई दुई महीना भित्र सुधारमा ल्याउन आग्रह गरीएको बताउनु भयो ।

अनुगमन टोलिले केही मेडीकलहलहरुबाट उपभोग्य मिति सकीएको औषधि जफत समेत गरेको छ । यसरी अव्यवस्थीत रुपमा सञ्चालनमा रहेका  एक्सरे सेवाले मानीसमा बाँझोपना समेत आउन सक्ने भएका कारण अनुमती विना सञ्चालित र अव्यवस्थित एक्सरे सेवा बन्द गराउन टोलिले सुझाव दिएको छ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वाथ्य निरीक्षक, र उपभोक्त मञ्च लगायतको टोलिले जिल्लाका दश औषधि पसल र तीन किल्नीकको अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता