२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विजय जुलुसमा ट्रयाक्टर पल्टँदा एक जनाको मृत्यु, ६ जना घाइते

२०७९, ६ जेष्ठ शुक्रबार ११:४४

जेठ ६, मोरङ | मोरङको सुनवर्षी नगरपालिका ६ मा नेकपा एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

विजय जुलुसमा जाँदा भएको ट्रयाक्टर दुर्घटनामा परि घाइते भएका राजकुमार सरदारको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका सुनवर्षी नगरपालिका ५ का ४५ वर्षीय सरदारको उपचारको क्रममा  विपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

विजय जुलुसमा ट्रयाक्टर पल्टँदा एक जनाको मृत्यु, ६ जना घाइते

को २ च १४३७ नम्बरको ट्याक्टरमा एमालेले विजय जुलुसमा सहभागी हुँदा ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटनामा सुनवर्षीकै २६ वर्षीय जालन्धर राजवंशीसहित अन्य ६ जना घाइते छन्। घाइतेहरुको विराटनगर र रंगेलीमा उपचार भइरहेको छ।

दु​र्घटनामा ट्याक्टर चालक टुनटुन राजवंशी, ३८ वर्षीया श्वेता सरदार, २७ वर्षीय जहानभरकुमार राजवंशी, ४० वर्षीय कुसहा राजवंशी, ३५ वर्षीय लक्ष्मी सरदार घाइते भएका छन्। उनीहरुको रंगेली अस्पतलामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस