जेठ १२, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ दुई किलोमा गएराती एम्बुलेन्स अनियन्त्रति भई सडक छेउमा रहेको कटेजमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटेजमा निदाईरहेकी अन्दाजी ७९ बर्षीया मनमाया खड्का रहेकी छिन् । 

एम्बुलेन्स पल्टिदा निदाएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १२, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ दुई किलोमा गएराती एम्बुलेन्स अनियन्त्रति भई सडक छेउमा रहेको कटेजमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटेजमा निदाईरहेकी अन्दाजी ७९ बर्षीया मनमाया खड्का रहेकी छिन् । 

एम्बुलेन्स पल्टिदा निदाएक"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुपाल्चोकमा एम्बुलेन्स कटेजमा ठोक्किँदा एक जनाको मृत्यु

२०७९, १२ जेष्ठ बिहीबार ०५:३२

जेठ १२, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ दुई किलोमा गएराती एम्बुलेन्स अनियन्त्रति भई सडक छेउमा रहेको कटेजमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटेजमा निदाईरहेकी अन्दाजी ७९ बर्षीया मनमाया खड्का रहेकी छिन् । 

एम्बुलेन्स पल्टिदा निदाएकै स्थानमा च्यापिएर गम्भीर घाइते भएकी खड्काको उपचारको क्रममा बाह्रबिसे स्थित किष्टोन अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

दोलखाबाट काठमाडौं आउदै गरेको बा २० च ६३ २७ नम्बरको एम्बुलेन्स गएराती सवा ९ बजे नियन्त्रण गुमाएर कटेजमा ठोक्किएको थियो । 

एम्बुलेन्सका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी लामोसाँघु सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण