१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहको थुनछेक सुनुवाइ तयारी नपुगेको भन्दै स्थगित

१२ जेष्ठ २०७९, बिहीबार ०७:२०

जेठ १२, काठमाडौँ | बलात्कारको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका अभिनेता पल शाहको थुनछेक सुनुवाइ स्थगित् भएको छ ।

उच्च अदालत पोखरामा शाहको थुनछेक आदेशको मुद्दामा सुनुवाई स्थगित गर्न उनकै पक्षका कानुन व्यवसायीहरुले निवेदन दिएका हुन् । तयारी नपुगेको भन्दै निवेदकको पक्षबाट आजको सुनुवाई स्थगित गराइएको हो ।


शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्धय ऋषिराज भण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परको थियो । शाहका म्यानेजर कृष्ण जोशीले चलखेल गरेको भन्दै उनलाई पनि थुनामा राख्न सरकारी वकिलले निवेदन दिएको छ । आज सबै मुद्दामा सुनुवाइ हुने आशा गरिएको थियो ।

बिहीबार उच्च अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा थुनामुक्त गरेर मुद्दा लड्ने भन्ने सम्बन्धमा आदेश दिन आज पोखरा उच्च अदालतले पेशी तोकिएको थियो । शाहको निवेदनमाथि सुनुवाइको लागि मिति तोकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन