भदौ २०, खोटाङ । गर्भपतन गराएकी महिलाको मृत्यु भएपछि मृतकका आफन्तले तीनबुँदे माग राखेर आन्दोलन थालेका छन् । 

शल्यक्रियामार्फत गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको आइतबार मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारबाही, मृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, खोटाङ । गर्भपतन गराएकी महिलाको मृत्यु भएपछि मृतकका आफन्तले तीनबुँदे माग राखेर आन्दोलन थालेका छन् । 

शल्यक्रियामार्फत गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको आइतबार मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारबाही, मृत"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माग पूरा नभएसम्म महिलाको शव जिम्मा नलिने

२०७३, २० भाद्र सोमबार ०८:३७

भदौ २०, खोटाङ । गर्भपतन गराएकी महिलाको मृत्यु भएपछि मृतकका आफन्तले तीनबुँदे माग राखेर आन्दोलन थालेका छन् । 

शल्यक्रियामार्फत गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको आइतबार मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारबाही, मृतक परिवारलाई उचित क्षतिपूर्ति र आश्रित परिवारलाई रोजगारीको माग राखेर आन्दोलन थालेका हुन् । 

मृतकका आफन्तले आन्दोलन थालेपछि जिल्ला अस्पताल खोटाङ तनावग्रस्त बनेको छ । सोही विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले सम्बन्धित पक्षलाई छलफलका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा बोलाउनुभएको छ । 

सात सन्तानकी आमा टलकुमारीले चिकित्सककै सल्लाहमा भदौ–१६ गते जिल्ला अस्पताल खोटाङ आएर तीन महिनाको गर्भपतन गराएकी थिइन् । अस्पतालका चिकित्सक सन्तोष साहले जबर्जस्ती शल्यक्रिया गरेर गर्भपतन गरिदिएकाले टलकुमारीको मृत्यु भएको उनका आफन्तको आरोप छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण