विमानस्थलको भन्सार कार्यालयले शङ्का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमानस्थलको भन्सार कार्यालयले शङ्का"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भित्री कट्टुमा फल्स पकेट बनाएर सुन बोकेर आएका युवक विमानस्थलमा समातिए

२६ जेष्ठ २०७९, बिहीबार ०७:०२

जेठ २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले भित्र्याएको सुन सहित एक जना युवक पक्राउ परेका छन्।


विमानस्थलको भन्सार कार्यालयले शङ्का लागेर चेक गर्दा भित्री बस्त्र (कट्टु)मा सुन लुकाएको अवस्थामा धनुषा घर भएका एक युवकलाई नियन्त्रणमा लिएको कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। उनी आज बिहान ९ बजेर ४५ मिनेटमा कतार एयरवेजको उडान नम्बर क्यूआर ६५२ बाट कतार हुँदै नेपाल आएका थिए।

पुरुषले लगाई राखेको भित्री वस्त्रमा फल्स पकेट बनाई बिस्कुट आकारको ४ सुन जम्मा तौल ४६६.५ ग्राम र सिक्री आकारको सुन १ थान तौल ५० ग्राम गरी जम्मा ५१६.५ ग्राम बरामद गरेको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक