२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी सैनिक कमाण्डर दिल्ली हुँदै किन आए नेपाल

२०७९, २६ जेष्ठ बिहीबार १०:१६

जेठ २६, काठमाडौँ | अमरिकी सेनाको हिन्द-प्रशासन क्षेत्र हेर्ने कमाण्डर चाल्र्स ए. फ्लिन आज काठमाडौं आएका छन् । उनी दिल्ली हुँदै काठमाडौं आएका हुन् । उनी अमेरिकी सैन्य जहाजबाट सिधै काठमाडौं ओर्लने भनिएपनि दिल्ली हुँदै आए ।


पूर्व निर्धारित साँढे ५ बजे आउने तय भएको आगमनभन्दा ५ घन्टा अगाडि नै फ्लिन आए । त्यो पनि भारत हुँदै । यसअघि अमेरिकी उपसहायकमन्त्री उज्रा जीया पनि तीन दिन भारत भ्रमण गरी नेपाल आएकी थिइन् । उनले आउनेवित्तिकै सर्वप्रथम तिब्बती शरणार्थी शिविरहरु पुगेर तरंग नै ल्याइदिइन् ।

फ्लिन पनि भारत हुँदै तीन दिने नेपाल भ्रमणका लागि आइपुगे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च अधिकारीहरुसँग भेट्ने कार्यक्रम छ । सेनापति शर्मा पनि असारमा अमेरिकाको भ्रमणमा जाँदैछन् ।

पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चिनियाँ अधिकारीहरुको आवतजावत् बाक्लिएको थियो । अहिले देउवाको कार्यकालमा अमेरिकी अधिकारीहरुको दौडधूप चलेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पनि संसदबाट पारित भएको छ । युएसएआइडीको सहयोग पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल