Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो

By साझासवाल 1 मिनेट पढाइ

<p><b>साउन २०, काठमाडौँ | </b>चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ ।&nbsp;<br></p><p>पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।</p><p>गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो ।&nbsp;</p>