१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामीलाई अर्को जन्मदिनको शुभकामना’ भन्दै भारतमा इन्जिनियरले श्रीमती र छोरीसहित गरे आत्महत्या

२० श्रावण २०७९, शुक्रबार ११:३१

साउन २०, काठमाडौँ | एजेन्सी | भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन्। उनीहरुले केकमा जहर मिसाएर खाएको प्रहरीको भनाइ छ। 

नलकुप विभागमा इन्जिनियर रहेका शैलेन्द्र कुमार श्रीमती र छोरीसहित आत्महत्या गरेका हुन्। शैलेन्द्रले आफूसहित छोरी र श्रीमतीलाई केक खुवाएर 'हामी सबैलाई अर्को जन्मदिनको शुभकामना' भनेका थिए।


छिमेकीहरुले विष मिश्रित केक खाएको थाहा पाएपछि अस्पताल लैजान खोजेका थिए। शैलेन्द्रले 'हामीलाई छोडदेउ, अस्पताल नलैजाउ' भन्दै विन्ती गरेका  थिए। स्थानीय बासिन्दा लवकुशका अनुसार उनीहरुलाई अस्पताल पुर्‍याइए पनि उनीहरुको मृत्यु भइसकेको थियो।

प्रहरी यो विषयमा छानबिन गरिरहेको छ। अन्तिम संस्कारका दिन उनको घरमा चोरीसमेत भएको थियो। घरमा सुसाइड नोट पनि भेटिएको प्रहरीको भनाइ छ। 

प्रहरीले सुसाइड नोटको आधारमा छानबिन गरिररहेको छ। जसमा उनले आत्महत्याको कारण भाइलाई लगाएका छन्।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण