भदौ २९, काठमाडौँ । ईस्ट्पोल स्कुल जोरपाटील्र श्रोत केन्द्र स्तरिय लोक गायन प्रतियोगिताको उपाधी जितेको छ ।

बाल दिवसल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । ईस्ट्पोल स्कुल जोरपाटील्र श्रोत केन्द्र स्तरिय लोक गायन प्रतियोगिताको उपाधी जितेको छ ।

बाल दिवसल"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ स्कुललाई पछि पार्दै ईस्टपोल स्कुलले जित्यो लोक गायन प्रतियोगिताको उपाधी

२९ भाद्र २०७३, बुधबार १६:०१

भदौ २९, काठमाडौँ । ईस्ट्पोल स्कुल जोरपाटील्र श्रोत केन्द्र स्तरिय लोक गायन प्रतियोगिताको उपाधी जितेको छ ।

बाल दिवसलाई सन्दर्भ पारेर नेपाली लोक गायनको सम्बर्द्धन एवम प्रवर्धन गर्ने उद्धेश्यले सहयोगी मावी श्रोत केन्द्रले आयोजना गरेको श्रोत केन्द्र स्तरिय प्रतियोगितामा ३३ स्कुललाई पछि पार्दै सो उपाधी  नारायणटारको ईस्टपोल उच्च माध्यमिक बिद्यालयले जितेको हो । 

सहयोगी श्रोत केन्द्रको आयोजनामा  जोन एकेडेमीमा भएको कार्यक्रममा दोश्रो स्थान ॐ बज्र स्कुल तेश्रो स्थान पिस नेपाल एकेडेमी र सान्त्वना पुरस्कार एकता जेम्स र टाईमलाईन स्कुलले जितेका छन । बिजयी भएपछी सो बिद्यालयका  प्रधानाध्यापक राजेस राईले खुसी ब्यक्त गर्दै मेहेनती विद्यार्थी शिक्षक र अभिवावाक र आयोजकलाई धन्यवाद ब्यक्त गर्दै यो उपाधी सहयोग गर्ने सबैमा समर्पित गर्न चाहेको कुरा संचार्कर्मीसंग राखेका थिए । ईस्टपोल स्कुल जोरपाटी भेगको राष्ट्रिय पुरस्कार जितेको सबै भन्दा ठुलो स्कुल हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव