Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चितवन २ मा एमाले उम्मेदवारले ५५४ मत पाउँदा रवि लामिछानेको कति ? (अपडेट)

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर ५, चितवन । चितवन-२ को मतगणना जारी छ । जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिईरहेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।<br></p><p>पोखरेलले ५५४ मत पाएका छन् । त्यस्तै एमालेलाई पछ्याईरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३५७ मत पाएका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८७ मत मात्र पाएका छन् ।&nbsp;</p><p>यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।</p>