प्रेम सुनार | असोज–९, गुल्मी ।  गत वर्ष  पोखरामा सम्पन्न क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्डकम प्रतियोगितामा पश्चिमाञ्चलमै उत्कृष्ट खेलाडीका रुपमा पुरस्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | असोज–९, गुल्मी ।  गत वर्ष  पोखरामा सम्पन्न क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्डकम प्रतियोगितामा पश्चिमाञ्चलमै उत्कृष्ट खेलाडीका रुपमा पुरस्क"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमाञ्चलकी उत्कृष्ट खेलाडी अव पुर्वाञ्चलमा

२०७३, ९ आश्विन आईतवार १४:३७

प्रेम सुनार | असोज–९, गुल्मी ।  गत वर्ष  पोखरामा सम्पन्न क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्डकम प्रतियोगितामा पश्चिमाञ्चलमै उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएकी गुल्मीकी एक खेलाडी अव पुर्वाञ्चलमा हुने राष्ट्रिय स्तरको खेलमा समेत अनुवन्धीत भएकी छिन् ।

महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासमा कक्षा १० मा अध्यानरत ईस्वरा कार्की  अव केहि दिन पछि पुर्वाञ्चलको विराट नगरमा हुन गई रहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितमा कपड्डी विद्याको प्रतियोतियोगिका रुपमा जिल्ला विकास समिति गुल्मीबाट अनुवन्धीत भएकी हुन् ।

गुल्मीकै घमिर गाविस वडा नम्वर ४ निवासी कार्कीले गत वर्ष काठमाण्डौंमा भएको राष्ट्रिय स्तरको खेलमा समेत स्वर्णपदक जितेर गुल्मेलीको शिर उचो पार्न सफल भएकी थिईन् । उच्च कद हिष्ट पुष्ट कार्की छोटो समयमै यस जिल्लाको गहना खेलाडीका रुपमा सव्धोन हुन थालेकी छिन् ।

उनै गुल्मीकी गहना ईस्वरा कार्कीलाई सहकर्मी प्रेम सुनारले यस पाली पनि तपाईले स्वर्ण पदक जितेर गुल्मेलीको शिर उचो पार्न सक्छु भन्ने कुरामा विश्वस्त हुनुहुन्छ  भन्ने प्रश्नमा उनले आफु विश्वस्त रहेको बताईन् ।  

माथीको तस्वीरमा: पश्मिाञ्चलकी उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत ईस्वरा कार्की 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ