असोज १७, काठमाडौँ । पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । 

क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, काठमाडौँ । पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । 

क"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपिएल क्रिकेटको उपाधि पञ्चकन्यालाई

२०७३, १७ आश्विन सोमबार १२:१६

असोज १७, काठमाडौँ । पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेलमा पञ्चकन्याले कलर्सलाई ४० रनले पराजित गर्दै सो उपाधि हात पारेको हो । उपाधिसँगै पञ्चकन्याले पुरस्कार स्वरुप रु पाँच लाख प्राप्त गरें । 

प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको पञ्चकन्याले २० ओभरमा चार विकेट गुमाउँदै १७१ रनको योगफल तयार ग¥यो । जवाफी ब्याटिङमा उत्रेका कलर्सले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनको योगफल मात्र बनाउन सकें । 

पञ्चकन्याको जितमा आशिफ शेखले सतक बनाए । ६४ बल खेलेको शेखले अविजित १११ रनको योगदान दिए । उनले सात चौका र आठ छक्का प्रहार गरेका थिए । त्यस्तै पञ्चकन्याका अर्का ब्याट्सम्यान आरिफ शेखले २३ रन जोडे । 

कलर्सका अभिनाश कर्ण, अमर रौतेला, सञ्जम रेग्मी तथा योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए । यता कलर्सका लागि भने ज्ञानेन्द्र मल्लले ४७, राजेश पुलामीले ३७ तथा हरिशङ्कर शाहले १४ रन जोडे । 

कसर्ललाई सस्तैमा समेट्ने क्रममा पञ्चकन्याका करण केसीले तीन, सुशील कँडेल र शरद भेषावकरले २/२ विकेट लिए भने भुवन कार्की र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ