असोज ३०, काठमाडौं । लिओनल मेस्सीको गोलका मदतले बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।

चोटमुक्त भएर मैदान फर्किएका उनले शनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३०, काठमाडौं । लिओनल मेस्सीको गोलका मदतले बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।

चोटमुक्त भएर मैदान फर्किएका उनले शनि"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सीले बार्सिलोनालाई जिताए

२०७३, ३० आश्विन आईतवार ०१:४६

असोज ३०, काठमाडौं । लिओनल मेस्सीको गोलका मदतले बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।

चोटमुक्त भएर मैदान फर्किएका उनले शनिबार राति भएको खेलमा निकै सानदार जित दर्ता गराए । उनको टिमले ४-० गोल अन्तरले डिपोर्टिभोमाथि पराजित गरेको हो ।

नाउ क्याम्पमा भएको खेलमा मेस्सी तीन हप्तापछि मैदान फर्किएका थिए । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले क्लबका तर्फबाट चौथो गोल गरे । यसअघि खेलमा बार्सिलोनाले २१ औं मिनेटमा राफिन्हाको गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे भने ४३ औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३-० ले अगाडि रह्यो ।

दोस्रो हाफको ५५ औं मिनेटमा मेस्सीले बुस्केटको स्थानमा मैदान प्रवेश गरे । उनले तीन मिनेटपछि नै गोल गरे । त्यस्तै खेलको ६५ औं मिनेटमा डिपोर्टिभो १० खेलाडीमा सिमित भयो । तर, बार्सिलोनाले थप गोल भने गर्न सकेन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना