२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप २०१८ को छनौट खेल भईरहेको मैदानमा कार बम

२०७३, १५ कार्तिक सोमबार ०७:१४

कात्तिक १५, जेद्दा । साउदी अरेबियाको पश्चिमी शहर जेद्दामा भएको एक अन्तर्राष्ट्रिय फुटबल खेलमा बम विस्फोट गराउने प्रयास भएको छ । तर बम विस्फोट गराउने प्रयास असफल पारिएको साउदी अरबका अधिकारीले जनाएका छन् ।

विश्वकप २०१८ को छनौट अन्तर्गत साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई)बीच अक्टोबरमा भएको खेलको क्रममा लडाकुले रंगशालामा कार बम राखेका थिए ।

यस्तै रियादमा विद्रोही संगठन इस्लामिक स्टेट आइएसका लडाकुले बनाएको बम विस्फोटको अर्को योजना पनि असफल पारेको सरकारी अधिकारीले जनाएका छन् ।

यस क्रममा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चार साउदी अरेबियाका तथा दुई पाकिस्तानी, एक सिरियाली र एक जना सुडानका नागरिक छन् । आइएस लडाकुले गएको दुई वर्षदेखि साउदी अरेबियामा आक्रमणको प्रयास गर्दै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला