११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुरुङ्गा गोल्डकप मंसिर ४ देखि (खेल तालिका सहित)

२० कार्तिक २०७३, शनिबार ०४:४५

कात्तिक २०, झापा | आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म चौथो संस्करणको सुरुङ्गा गोल्डकप हुने भएको छ । झापाको कन्काई माध्यमिक विद्यालयको मैदानमा हुने उक्त खेल सुरुङ्गा जेसीसको आयोजनामा हुनेछ । 

उक्त प्रतियोगितामा सुरुङ्गा जेसीसको आफ्नै आयोजक टिम सहित नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ सहित ८ वटा ए डिभिजनका टिमले सहभागीता जनाउनेछ । यस प्रतियोगिताका विजेताले नगद ३ लाख ५१ हजार र उपविजेताले २ लाख ५१ हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छन् । आयोजकका अनुसार उक्त खेल हेर्नको लागि भारतीय सिमावर्ति क्षेत्रमा फुटबल पारखीहरु समेत आउनेछन् ।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणको खेलमा निम्न समुहहरु बीच प्रतिष्पर्धा हुनेछ: 


क्र.श.

खेल हुने मिति

प्रतिष्पर्धामा भिड्ने समुह

१.मङ्सिर ४ गते आयोजक VS नेपाल पुलिस क्लव 
२.मङ्सिर ५ गते 

रुपन्देही ११ VS नेपाल आर्मी

३. मङ्सिर ६ गते 

मझापा ११ VS एपिएफ क्लब,काठमाडौं

४.मङ्सिर ७ गते 
संकटा, काठमाडौं VS मनाङ्ग मस्र्याङ्गदी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै