कात्तिक ३०, काठमाडौं । एएफसी सोलिडारिटी कपको फाइनल खेल केहि बेरमा सुरु हुँदैछ । 

नेपालले मकाउविरूद्धको फाइनल खेलका लागि सेमिफाइनलकै टिमलाई अगाडी स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, काठमाडौं । एएफसी सोलिडारिटी कपको फाइनल खेल केहि बेरमा सुरु हुँदैछ । 

नेपालले मकाउविरूद्धको फाइनल खेलका लागि सेमिफाइनलकै टिमलाई अगाडी स"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोलिडारिटी कपको फाइनल खेल केहिबेरमा सुरु हुँदै, यसरि खेल्दैछ नेपालले

२०७३, ३० कार्तिक मंगलवार ११:०४

कात्तिक ३०, काठमाडौं । एएफसी सोलिडारिटी कपको फाइनल खेल केहि बेरमा सुरु हुँदैछ । 

नेपालले मकाउविरूद्धको फाइनल खेलका लागि सेमिफाइनलकै टिमलाई अगाडी सारेको छ ।  कप्तान विराज महर्जनको नेतृत्वमा उत्रिन लागेको नेपाली टिममा गोलरक्षक किरण चेम्जोङ  रहेका छन् भने डिफेन्डरमा विराजलाई रबिन श्रेष्ठ, अनन्त तामाङ र आदित्य चौधरीलाई अगाडी सारेको छ । 

यस्तै, मिडफिल्डमा विक्रम लामा, अन्जन बिष्ट र सुजल श्रेष्ठ  रहेका छन् भने आक्रामक मिडफिल्डरको रुपमा विमल घर्तीमगर रहेका छन् । यस्तै स्ट्राइकरको रुपमा भरत खवास र नवयुग श्रेष्ठ रहेका छन् । खेल नेपाली समय अनुसार ५: १५ बजेबाट सुरु हुनेछ ।

लाइभ हेर्नुहोस !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना