मङ्सिर ७, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४२ महिला खेलाडी छनोट गरेका छन । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४२ महिला खेलाडी छनोट गरेका छन । 

"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ च्याम्यिनसिपका लागि महिला खेलाडी छनोट

२०७३, ७ मंसिर मंगलवार १३:०९

मङ्सिर ७, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४२ महिला खेलाडी छनोट गरेका छन । 

प्रमुख प्रशिक्षक कुमार लामा, राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट चियाकी ताकेदा, एन्फा प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवासको टोलीले ७२ जना खेलाडीबाट पहिलो चरणमा ४२ खेलाडी छनोट गरिएको एन्फाद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

पहिलो चरणमा छनोट भएका ४२ खेलाडीमध्ये ३० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिने एन्फाले जनाएको छ । 

आगामी डिसेम्बर २६ तारिखदेखि हुने उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । त्यस्तै नेपालकै समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान छन् । पाकिस्तानमा भएको तेस्रो चरणको साफ च्याम्पियनसीपमा नेपाल उपबिजेता बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना